Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारीको ठक्करले पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
सवारीको ठक्करले पैदलयात्रीको मृत्यु

उदयपुरः उदयपुरको कटारी नगरपालिका–३, हडियामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय ७० वर्षीय बिनिलाल दनुवारको मृत्यु भएको हो । बुधबार बेलुका करिब साढे ७ बजे नम्बर नखुलेको सवारीसाधनले पैदलयात्री वृद्धलाई ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेदप्रसाद सापकोटाले जानकार दिए ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend