Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कारपियो र मोटरसाइकल जलाउने समातिए

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
स्कारपियो र मोटरसाइकल जलाउने समातिए

उदयपुरः उदयपुरको गाईघाटमा गएराति दुई सवारी साधनमा आगजनी गरिएको छ।
त्रियुगा नगरपालिका- ११ गाईघाटमा पार्किङ गरिराखेको प्रदेश १-२–००२ च ४३८५ नम्बरको स्कारपियो र स३प २२८३ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।
आगजनीको कारण दुवै सवारी साधन काम नलाग्ने गरी नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवाशचन्द्र बोहोराले जानकारी दिए ।
ती सवारी साधनमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend