Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित युवायुवती समातिए

हाम्रो कोशी आवाज
माघ २० २०७८, बिहिबार
ब्राउन सुगरसहित युवायुवती समातिए

बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: माघ २० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend