Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नालीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७८, आइतबार
नालीमा डुबेर बालकको मृत्यु

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुष श्रेष्ठ रहेका छन् । घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुविरहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागि लाइफ–लाइन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend