Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माइखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७८, मंगलबार
माइखोलामा माछा मार्ने क्रममा डुबेर बालिकाको मृत्यु

इलामः इलामको माइजोगमाई गाउँपालिका–४ स्थित माइखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माइजोगमाई–४ का दीपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी छिन् । माइखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend