Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माछा पोखरीमा डुबेर मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७८, बिहिबार
माछा पोखरीमा डुबेर मृत्यु

बिर्तामोडः माछा पोखरीमा डुबेर शिवसताक्षी नगरपालिका-४ का ४९ वर्षीय सञ्चरिया ताजपुरियाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकका अनुसार बुधवार साँझ घर नजिकै रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि मोरङको विराटनगरस्थित नोबेल अस्पताल पठाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए।

प्रकाशित मिति: फाल्गुन ५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend