Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७८, मंगलबार
सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर मृत्यु

सुनसरीः सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलमकुमारी रामकी एक वर्षीया छोरी सुस्मिताकुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजेको समयमा घर छेऊमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसान्धान भइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend