Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित युवा समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
ब्राउन सुगरसहित युवा समातिए

विराटनगरः विराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर-१२ का कुनाल सिंह रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान, को३३प ३३१४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend