Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नुहाउने क्रममा पोखरीमा डुबेर ५६ वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
नुहाउने क्रममा पोखरीमा डुबेर ५६ वर्षीया महिलाको मृत्यु

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित पोखरीमा एकजना महिलाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान कि ५६ वर्षीया नाक्सीमाया परियार रहेकी छिन् । जलजलेस्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबेर परियारको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend