Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीमा हाम फाल्नेवित्तिकै जीवितै उद्धार

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
कोशी नदीमा हाम फाल्नेवित्तिकै जीवितै उद्धार

सुनसरीः सप्तकोशी नदीमा हाम फालेका विराटनगर महानगरपालिका–८ का ६८ वर्षीय बुनई यादवको जीवितै उद्दार गर्न प्रहरी सफल भएको छ ।
एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाएलगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जीवितै उद्धार गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । घटना बुधबार राति सवा ८ बजेको समयमा भएको हो ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend