Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा किशोरीको गोप्य अङ्ग छुन खोजेपछि…

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
सुनसरीमा किशोरीको गोप्य अङ्ग छुन खोजेपछि…

सुनसरीः सुनसरीकी एक किशोरीमाथि यौन दुव्र्यवहार भएको छ ।
सुनसरीको गढी गाउँपालिका–२ मा किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएपनि नाम भने सार्वजनिक गरेको छैन ।
गत चैत ८ गते मङ्गलबार पसलबाट फर्किंदै गरेकी १५ वर्षीया किशोरीलाई दुईजना मिलेर जिस्क्याएको तथा शरीरका गोप्य अङ्गमा छुन खोजेको भनी किटानी जाहेरी परेपछि आरोपीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक घनेन्द्र हाङ खजुमले बताए । प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend