Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बक्लौरीमा दुर्घटना

हाम्रो कोशी आवाज
चैत्र १६ २०७८, बुधबार
सुनसरीको बक्लौरीमा दुर्घटना

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार बिहान पौने ११ बजेको समयमा इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को२४प ९४५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend