यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । आइतबार विभागले रुटगत भाडादर सार्वजनिक गरेको हो । गएको बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौगोलिक क्षेत्रका आधारमा १० देखि १५ प्रतिशतसम्म भाडादर बढाएको थियो ।
नयाँ भाडादरको सूची हेर्नोस्ः
