Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाडाको पानीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २९ २०७८, मंगलबार
भाडाको पानीमा डुबेर बालकको मृत्यु

संखुवासभाः संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
पेमा ओङ्दी शेर्पाका एक वर्षीय छोरा निमासाङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबेर मृत अवस्थामा परिवारले फेला पारेका थिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend