Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोलामा डुबेर युवकको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १० २०७९, शनिबार
खोलामा डुबेर युवकको मृत्यु

विराटनगरः मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
स्थानीय ३० वर्षीय बसन्त माझी लोन्द्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

प्रकाशित मिति: बैशाख १० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend