Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छोराद्वारा खुकुरी प्रहार गरी हत्या गरी बुबाआमाको हत्या

हाम्रो कोशी आवाज
बैशाख २३ २०७९, शुक्रबार
छोराद्वारा खुकुरी प्रहार गरी हत्या गरी बुबाआमाको हत्या

ताप्लेजुङः एक युवकले बुबाआमाको हत्या गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बूले गएराति बुबा ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेको प्रहरीले जनाएको छ । लिम्बूले खुकुरी प्रहार गरी हत्या गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
आइतराजले मादक पदार्थ खाएर बुबाआमाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए । आइतराजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । के कारणले हत्या भएको हो भन्नेबारेमा अहिलेसम्म केही खुलेको छैन ।
साताअघि उनीहरुबीच झगडा भएको र प्रहरीले ती युवालाई नियन्त्रणमा समेत लिएको बुझिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।

प्रकाशित मिति: बैशाख २३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend