Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उत्ताने भीरबाट लडेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७९, मंगलबार
उत्ताने भीरबाट लडेर महिलाको मृत्यु

धरानः फाल्गुनन्द गाँउपालिका-७ मा एक महिलाको सोमबार भीरबाट लडेर ज्यान गएको छ ।
घरनजिकैको उत्ताने भीरमा घाँस काट्ने क्रममा ५५ वर्षीया टिका शेर्माको लडेर ज्यान गएको प्रहरीले जनाएको छ । भीरबाट लडेकी शेर्माको मृत शरीर पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend