Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वर्षासँगको खोलाले बगाएर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १४ २०७९, मंगलबार
वर्षासँगको खोलाले बगाएर एकजनाको मृत्यु

विराटनगरः अविरल वर्षापछि गछिया खोलामा आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ।
सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर स्थानीय ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो।
उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

प्रकाशित मिति: असार १४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend