Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगरसहित एकजना समातिए

हाम्रो कोशी आवाज
असार १७ २०७९, शुक्रबार
ब्राउन सुगरसहित एकजना समातिए

धनकुटाः धनकुटा धनकुटा नगरपालिका १ स्थित हिले माविअगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् । प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो ।
पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend