१०० दिनमा प्रायः कामको मूल्याङ्कन गर्ने गरिन्छ तर मेयर साम्पाङले भने १०० दिन नपुगी आशा जगाइसकेका छन् । निर्वाचित बनेको लगभग दुई महिना नपुग्दै उनको चर्चा जति छ, त्यति नै धराने जनतालाई आश पनि जगाइरहेका छन् । उनी भन्छन्, ‘यो पनि मेरो सफलता हो ।’ के भन्छन् तेह्रथुम, झापा र धरानका जनता ? भनाइ जस्ताको त्यस्तैः