Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अबैध कपडा बरामद

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७९, सोमबार
अबैध कपडा बरामद

मोरङको विराटनगर महानगरपालिका १२ र १५ स्थितबाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी गस्ति टोलीले विराटनगर १२ पान्चाली स्थितमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो, यसै गरी विराटनगर १५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो । बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रकाशित मिति: फाल्गुन १५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend