Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७९, सोमबार
घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

उर्लाबारी: छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर मोरङ उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजेतिर बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको उर्लाबारी–१ का वडा सदस्य गौरीशंकर दाहालले जानकारी दिए । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: फाल्गुन २२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend