प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरुको प्रदर्शनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गर्दै प्रदर्शनमा उत्रिएको छ ।
प्रदेश १ को नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा उत्रिँदै आएका छन् ।