मोरङ :मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा विक्री लागि राखिएको खरबुजा । गर्मीयाम सुरू भएसँगै तराईमा खरबुजाको विक्री वितरण बढेको छ । यस क्षेत्रका किसानले ठूलो क्षेत्रफल जग्गामा खरबुजाको खेती गर्ने गरेका छन् । यहाँ उत्पादन भएको खबरबुजा काठमाडौं, पोखरालगायतका ठूला शहरहरुमा समेत विक्रीका लागि लगिने गरेको छ ।