Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डढेलोको त्रासमा सिङ्गो गाउँ

हाम्रो कोशी आवाज
चैत्र २७ २०७९, सोमबार
डढेलोको त्रासमा सिङ्गो गाउँ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ लेङवा क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआउँदा गाउँ नै आगलागीको जोखिममा परेको छ । सुख्खा मौसमसँगै देशभर डढेलोका घटना बढेका छन् । देशका विभिन्न जिल्लामा डढेलो लाग्दा वन जंगलसँग वनमा आश्रित वन्यजन्तु र चराचुरुङ्गी जोखिममा परेका छन् । सरकारले डढेलो नियन्त्रणका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु चलाउँदै आए पनि डढेलोका घटना कम हुने सकेका छैनन् । तस्वीर : दिलकुमार लिम्बू

प्रकाशित मिति: चैत्र २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend