Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खरायो समाउन खोज्दा बसबाट खसेर दिनेश राईको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख १० २०८०, आइतबार
खरायो समाउन खोज्दा बसबाट खसेर दिनेश राईको मृत्यु

खोटाङ: खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । गाडीबाट खस्दा जन्ते ढुङ्गा-३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।
दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले जानकारी दिए ।
उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: बैशाख १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend