Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले जिते गोल्डमेडल

हाम्रो कोशी आवाज
बैशाख १३ २०८०, बुधबार
धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले जिते गोल्डमेडल

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्राले जिल्लास्तरीय प्रतियोगितामा गोल्डमेडल जित्न सफल भएका छन् ।
बराहक्षेत्र नगरपालिका, प्रकाशपुरद्वारा आयोजित सुनसरी जिल्लास्तरीय आमन्त्रित मेयर कप कराँते प्रतियोगिता–२०८० मा अध्ययनरत छात्रछात्राले गोल्डमेडल प्राप्त गर्न सफल भएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । एकेडेमीमा अध्ययनरत् कक्षा–१२ का उज्ज्वल राई र कक्षा–१० की निमा डोल्मा तामाङले गोल्डमेडल प्राप्त गर्न सफल भएका हुन् ।

प्रकाशित मिति: बैशाख १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend