Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल लडेको र पुरुष मृत अवस्थामा फेला

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
सुनसरीमा मोटरसाइकल लडेको र पुरुष मृत अवस्थामा फेला

धरानः सुनसरीमा मोटरसाइकल लडेको र एक पुरुष मृत फेला परेका छन् ।
सुनसरीको दुहवी–१२ सीतापुर नहरछेऊ भित्री सडक खण्डको नालीमा दुहवी–१२ वर्ष ६० को सत्यानारायण चौधरी मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । घटनास्थलमा को२४प १०७ नम्बरको मोटरसाइकल लडिरहेको अवस्था र मृत शव भेटिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend