Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २६ २०८०, मंगलबार
बसबाट लडेर मृत्यु

उदयपुर: उदयपुरमा बसबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
कटारी नगरपालिका–२ खोक्सास्थित सडकमा ग.२ ख. १०१ नम्बरको बसबाट लडेर सोही नगरपालिका–५ का ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको हो ।
बसबाट लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: बैशाख २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend