Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाली खुट्टा विद्यार्थी

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०८०, शुक्रबार
खाली खुट्टा विद्यार्थी

सुनसरी: सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend