Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हजुरबुबाको मलामी गएका नाति खोलाले बगाएपछि अझै भेटिएनन्

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०८०, आइतबार
हजुरबुबाको मलामी गएका नाति खोलाले बगाएपछि अझै भेटिएनन्

धरानः ताप्लेजुङमा मलामी गएका एक जनालाई खोलाले बगाएको छ ।
मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो । घटना तीन दिनअघिको हो । मेवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । विजय अझै भेटिएका छैनन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend