Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेरो सुन्दर नगर धरान

हाम्रो कोशी आवाज
जेष्ठ १० २०८०, बुधबार
मेरो सुन्दर नगर धरान

-एन्थोस सुनुवार ६ ग
सियोन स्कुल, धरान १६
तल चारकोसे जङगल माथि भेडेटार बिचमा
मेरो सुन्दर नगर धरान पिण्डेश्वरी बुढासुब्बा र दन्तकाली
धार्मिक मठमन्दिरको सजिएको
आहा मेरो सुन्दर नगर धरान ।
मलाई गर्व लाग्छ धरानको नागरिक भएकोमा
आजका हामी कोपिला भोलिका हामी
युवा धेरै सिङगो धरानवासी मिलेर धरानलाई स्वर्ग बनाउनु छ ।

प्रकाशित मिति: जेष्ठ १० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend