Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

औद्योगिक फोहोरको कारण प्रदूषण

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०८०, मंगलबार
औद्योगिक फोहोरको कारण प्रदूषण

इनरुवाको सुनसरी खोला किनारमा भोक्राहा नरसिंह–५ स्थित बाबा पेपर मिलले फालेको फोहोर । उक्त फोहोरका कारण इनरुवा–४ तथा भोक्राहा नरसिंह–५ का स्थानीयले सास्ती खेप्नु परिरहेको छ । फाहोरको दुर्गन्ध तथा धुवाँका कारण प्रदूषण फैलिएर आधा दर्जन स्थानीय बिरामी भएका छन् ।

प्रकाशित मिति: जेष्ठ ३० २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend