Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश जारी

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
कोशी प्रदेशमा बजेटसम्बन्धी दुई अध्यादेश जारी

धरान :कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ । कोशी प्रदेश सरकारले हिजो नीति तथा कार्यक्रम सम्सदमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै बुधबार रातिबाट संसद अन्त्य भएको छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend