धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरान–२० स्थित श्रम–संस्कृति पार्कमा धरानको चिनारी दिने ‘आरा काटेको धरान’ राख्नुका साथै पार्क हेर्नलायक बनाएपछि स्थानीय पर्यटकको ओहोरदोहोर शुरु भएको छ । अहिले त्यहाँ दैनिक ३ सयदेखि ४ सयसम्म स्थानीयबासी पुग्ने गरेका छन् । तस्वीरहरुः हाम्रो कोशी आवाज
















