Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, जबेगु र सुनुवार बने मन्त्री

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, जबेगु र सुनुवार बने मन्त्री

धरानः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
पहिलो चरणमा थापाले एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक-एक जनालाई मन्त्री नियुक्त गरेका छन् नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री बनेका हुन्। * यसअघिको समाचारमा अन्यथा पर्न गएकोले सच्याइएको छ ।

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend