Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लेखा अधिकृत घुससहित रंगेहात समातिए

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
लेखा अधिकृत घुससहित रंगेहात समातिए

मोरङ: सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई शुक्रबार पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई २ लाख घुससहित कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो । ढकालले नगरपालिकाको मर्मत सम्भारको भुक्तानीका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend