Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा सिटी सफारीमा लगाइएको करेन्ट लागेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
साउन १२ २०८०, शुक्रबार
सुनसरीमा सिटी सफारीमा लगाइएको करेन्ट लागेर बालकको मृत्यु

सुनसरीः सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुसुमलाला साहको छोरा ३ वर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाइते भई उपचारको लागि विराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रकाशित मिति: साउन १२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend