Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशका सभामुखले दिए राजीनामा

हाम्रो कोशी आवाज
साउन १६ २०८०, मंगलबार
कोशी प्रदेशका सभामुखले दिए राजीनामा

धरानः कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धनको सरकार गठन गर्नका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।
कोशीमा नयाँ सरकार गठन गर्नका लागि कूल ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । सभामुख गौतमको राजीनामासँगै सत्ता गठबन्धनसँग ४७ सांसद हुने छ ।

प्रकाशित मिति: साउन १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend