Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङलाई भेट्न धरान धरान आए पूर्वप्रधानमन्त्री भट्टराई

हाम्रो कोशी आवाज
साउन १६ २०८०, मंगलबार
मेयर साम्पाङलाई भेट्न धरान धरान आए पूर्वप्रधानमन्त्री भट्टराई

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट्न पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई धरान आइपुगेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका आइपुगेको थियो । ‘धरानका मेयर हर्क साम्पाङलाई शुभकामना र बधाई’ भन्दै उनले सामाजिक सञ्जालमा तस्बिर समेत सेयर गरेका छन् ।
मेयर साम्पाङलाई भेटेर पूर्वप्रधानमन्त्री भट्टराईले बधाई दिँदै प्रशंसासमेत गरेका छन् ।

प्रकाशित मिति: साउन १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend