Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-५ का दुई युवा लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
कार्तिक ९ २०८१, शुक्रबार
धरान-५ का दुई युवा लागूऔषधसहित समातिए

धरानः धरानबाट प्रहरीले लागूऔषधसहित युवालाई पक्राउ गरेको छ ।
धरान-५ स्थितमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३० वर्षीय सुवास राई र १८ वर्षीय सुदीप कार्कीलाई ट्रामानिल १ हजार ८ सय ८० क्याप्सुल र स्पारेस्ट १ हजार ७ सय ५० ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend