Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तस्वीरमा धरानको मितेरी पुल

हाम्रो कोशी आवाज
पुष ५ २०८१, शुक्रबार
तस्वीरमा धरानको मितेरी पुल

धरानः धरान–२० र १३ को सीमानामा पर्ने श्रम संस्कृति पार्क क्षेत्रअन्तर्गत एसएनएस पार्क र एडिएस रक गार्डेन जोड्ने आकर्षक मितेरी पुलाम साँझपखको दृश्य । अहिले ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ दैनिक सयौं आन्तरिक र बाह्य पर्यटक घुमफिरका लागि पुग्ने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकबाट अहिले धरान उपमहानगरपालिकाले आम्दानी समेत लिने गरेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष ५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend