Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको निकेतन गल्लीबाट लागूऔषधसहित समातिए युवा

हाम्रो कोशी आवाज
चैत्र १२ २०८१, मंगलबार
धरानको निकेतन गल्लीबाट लागूऔषधसहित समातिए युवा

धरानः धरानको निकेतन गल्लीबाट लागूऔषधसहित युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका २ निकेतन गल्ली बस्ने २४ वर्षीय अफ्रोज सिद्धिकी रहेको इलाका प्रहरी कार्यालयका हवल्दार सत्यमान लामाले जानकारी दिए । उनको कमाण्डमा खटिएको प्रहरी टोलीले तीन युवाको कोठाबाट लागूऔषध ट्रामाडोल १२० क्याप्सुल, प्रतिबन्धित औषधि स्पास्पेन १२० ट्याब्लेटसहित भेटेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इप्रका धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १२ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend