Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किरात धर्म सत्यहाङमा दर्शनसम्बन्धी दुईदिने अन्तरक्रिया, किरात केन्द्रीय समिति स्थापना

हाम्रो कोशी आवाज
बैशाख ८ २०८२, सोमबार
किरात धर्म सत्यहाङमा दर्शनसम्बन्धी दुईदिने अन्तरक्रिया, किरात केन्द्रीय समिति स्थापना

धरानः किरात धर्म सत्यहाङ्मा दर्शनसम्बन्धी दुईदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गत वैशाख ५ र ६ गते इलामको चुलाचुली–१ थित किरात हाङाम माङहीममा सो अन्तक्र्रिया भएको हो । प्रतिनिधिमुलक भेलाले सत्यहाङमा धर्मसँग आवद्ध देश–विदेशमा रहेका ४ दर्जन भन्दा धेरै संघ सस्थाहरुको छाता सङ्गठनको रुपमा किरात सत्यहाङ्मा केन्द्रीय समन्वय समितिको स्थापना भएको थियो ।
समितिको अध्यक्षमा ज्ञानोदय लावती, वरिष्ठ उपाध्यक्षमा डम्बरकुमार तुम्बापो उपाध्यक्ष (सिलौटी) बहादुरसिङ नेम्वाङ रहेका छन् ।
यस्तै, उपाध्यक्षमै टिका राई काठमाडौं, नारायणसिह लावती, इलाम, धनकुमार सम्वाहाम्फे झापा, रामकुमार इधिङगो सेवा सावाको तर्फबाट, विश्व तुम्बापो लब्रेकुटी, पाँचथर रहेका छन् भने महासचिवमा पूर्णकुमार चेम्जोङ, उप–महासचिवमा जयकुमार सम्वाहाम्फे, सचिवमा जीवन योङहाङ (पहाड), सचिवमा सन्तोष तुम्वापो (तराई), कोषाध्यक्षमा टेकराज निङ्लेकु, सहकोषाध्यक्षमा योजना थेबे छन् ।
यस्तै, पदेन सदस्यहरुमा ४४ वटा संघ संस्थाहरु साथै माङहिमका अध्यक्षहरु प्रमुख सल्लाहकारमा रहेका छन् । धनकुमार थाम्सुहाङ र नाहेम नेम्वाङ सल्लाहकार रहेका छन् ।

प्रकाशित मिति: बैशाख ८ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend