Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मा जलेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ६ २०७६, बिहिबार
धरान-१६ मा जलेर महिलाको मृत्यु

धरानः धरानमा जलेर एक महिलाको मृत्यु भएको छ ।
धरान–१६ बस्ने ९० वर्षीया आशादेवी रानाको जलेर मृत्यु भएको हो । बिहानै आफ्नै घरको पूजाकोठामा धुपबत्ती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किन गई आशादेवीको शरीरका विभिन्न भागहरु जलेर घाइते भएकी थिइन् ।
घाइतेलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाइएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend