Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मा युवाले आफ्नै घाँटीमा ब्लेड लगाए, बीपी प्रतिष्ठानमा उपचार हुँदै

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
धरान-१६ मा युवाले आफ्नै घाँटीमा ब्लेड लगाए, बीपी प्रतिष्ठानमा उपचार हुँदै

धरानः धरान–१६ विकास मार्ग पछाडि रहेको हिमालयन मार्गमा एक युवाले आप्mनो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन् ।
उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । ‘अहिले अवस्था गम्भीर छ, घरमा रहँदा कस्तो रूपमा रगत बगेको थियो, त्यसमा निर्भर गर्छ ।’ प्रतिष्ठानका चिकित्सक भन्छन् ।
परिवारले खाना पस्किएर बोलाउन जाँदा ‘म सुतेको भनेर’ कोठामा छिरेका उनले ब्लेड (दाह्री काट्ने) ले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend