Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आगलागीपीडित विद्यार्थीलाई सहयोग

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७७, बुधबार
धरानमा आगलागीपीडित विद्यार्थीलाई सहयोग

धरानः धरान–१५ मा आगलागी पीडित विद्यार्थीले राहत पाएका छन् ।
होप धरानले सहयोग दिएको हो । अध्यक्ष निश्चल पलिखेले १० हजार बराबरको खाद्य सामग्री, लत्ताकपडा सहयोग दिएको बताए । केही हप्ताअघि धरान–१५ स्थित स्वीमिङ पुलनजिकै आगलागीमा परी दुईजनाको मृत्यु भएको थियो । सो घरको भाडामा बस्दै आएका धरानस्थित इन्जिनियरिङ क्याम्पस पढने विद्यार्थीले राहत पाएका हुन् । होप धरानको आयोजना, सदस्य डेविड लिम्बु र शिला बज्राचार्यको संयोजनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति: जेष्ठ २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend