Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगली च्याउ खाएर एकैघरका ३ जना बिरामी

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
जंगली च्याउ खाएर एकैघरका ३ जना बिरामी

बिर्तामोडः झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकैघरका ३ जना बिरामी भएका छन् ।
खानासँगै जंगली च्याउ पकाएर खाएका ४० वर्षीया बेनुका लम्साल, निजको छोरा २१ वर्षीय बिपिन लम्साल र १९ वर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तीनैजनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend