Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानी-बत्तीको बिल बुझाउनेको थामिनसक्नु भीड

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
धरानमा पानी-बत्तीको बिल बुझाउनेको थामिनसक्नु भीड

देशमा लकडाउन खुकुलो बनेकोमा सम्बन्धित निकायको ध्यानाकर्षण नभएको हो कि नागरिकमा कोरोनाको भय नभएको हो ? ल हेर्नुहोस् धरान–१५ मा सोमबार सेवाग्राहीहरूको भीड । पानी–बत्तीको शुल्क तिर्न सेवाग्राही यसरी बसेका थिए । सामाजिक दुरी कायम हुन नसक्दा समस्या पैदा छ ।
फोटोः लक्ष्मण थापा

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend