Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९ वर्षीया नाबालिकामाथि यौन दुव्र्यवहार गरेको थाहा पाएपछि युवा समातिए

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
९ वर्षीया नाबालिकामाथि यौन दुव्र्यवहार गरेको थाहा पाएपछि युवा समातिए

धरानः धरान–९ की एक नाबालिकालाई यौन दुव्र्यवहारको आरोपमा एक युवा समातिएका छन् ।
इलाका प्रहरी कार्यालय धरानले धरान–१५ का वर्ष ३० का नगेन्द्र बराइलीलाई पक्राउ गरेको हो । बालिकाको आमाले नाबालिकाको यौन अंग सुम्सुम्याउने, छुने, चलाउने गरेको थाहा पाएपछि उजुरी दिएकी थिइन् ।
‘पीडितको आमाले यस कार्यालयमा जाहेरी दरखस्त पेश गरेकोपछि बाल यौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता भई ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ’, डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend